Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


कुलमानमाथि भ्रष्टाचारको आक्षेप, प्राधिकरण सञ्चालक समितिले ९ अर्ब ‘घोटाला’ गरेको लेखा समितिको आरोप

काठमाडौं, फागुन ३० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ । लोडसेडिङ हटाउन निकै राम्रो काम गरेको भन्दै जनस्तरबाट वाहवाही पाएका घिसिङमाथि संसदको सार्वजनिक लेखा समितिले भने भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएको हो । लेखा समितिद्वारा गठित उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका…