काठमाडौं । गत जेठ ७ गते आफ्नै घरमा मृत भेटीएकी आरती साहका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै बुधबार यस्तो आदेश गरेको हो । गत जेठ ७ गते आफ्नै घर जनकपुर ९ थापाचोकमा आरती मृत फेला परेकी थिइन्…