सप्तरी, बैशाख ४ । बन्दाबन्दी र सीमा नाका बन्द गरेर कोरोना महामारीविरुद्ध लडिरहेका बेला यहाँ लागुऔषध र मदिरा कारोवारी भने सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्रयाक्टरमा मदिरा ओसार्ने महादेवा गाउँपालिका–१ का ३२ वर्षीय श्रवण मण्डल बिहीबार राजविराज नगरपालिका– ६ बाट पक्राउ परेका छन् । अत्यावश्यक खाद्यान्न भन्दै मदिरा…