काठमाडौं । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । छोरीलाइ पटक-पटक बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -११ का ४३ वर्षीय बुबा पक्राउ परेका हुन् । पीडितले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको टोलीले आज बुबालाई निजको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी…