Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


जोरबिजोर प्रणाली हटेपछि सवारी दुर्घटना बढ्यो, सडकबत्ती र स्पिड ब्रेकर बढाइँदै

दीपक श्रेष्ठकाठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर प्रणाली हटेपछि सवारी दुर्घटनाको दर बढेको छ । दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनिकरण गर्नेतर्फ विशेष अभियान चलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न संघ–संस्थाको समन्वयमा सडक बत्ती राख्न थालेको छ । कोटेश्वर–कलंकी सडकखण्डमा सवारी दुर्घटना बढेसँगै महाशाखाले त्यसको कारण खोजी गरेको थियो…