बागलुङ । बाग्लुङको निसीखोला र बडिगाड गाउँपालिकामा आइतबार फागू पूर्णिमा मनाउने क्रममा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । रङ लगाउने विषयमा भएको वादविवादले झडपको रुप लिँदा दुःखद घटना भएको हो । निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमाहोली खेल्दा रङ लगाउने बिषयमा विवाद पछि झडप हुँदा मृत्यु भएका २ जनाको शव…