Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


काममा लगाइदिने भन्दै ल्याएका किशोरीलाई होटलका ग्राहकबाट बलात्कार गराउने गिरोह पक्राउ

भक्तपुर । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुलीका सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुलीका मसेली भन्ने सुहाना तामाङ, नुवाकोटकी मुना थापा मगर, काठमाडौंका प्रकाश ढुंगेल र राज कुमार सुनार रहेका छन् । पीडितका अभिभावकले आफ्नो…