बिराज रोस्याराकैलाली । सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा प्रहरी प्रशासनको बेवास्ता र अभिभावकले निगरानी नगर्दा युवाहरूको आपराधिक गतिविधिमा संलग्नता बढ्दै गएको छ । पछिल्लो समय किशोर–किशोरी तथा युवाहरू मदिरा तथा लागू पदार्थको लतका कारण पनि ट्रयाकभन्दा बाहिर जान थालेकाले अपराधमा संलग्नता बढेको नागरिक समाजका अगुवा रविनकान्त पन्तले बताउनुभयो । आफ्ना छोराछोरीप्रति अभिभावकको रेखदेख…