Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


लागु औषधसहित पाँच जना पक्राउ, खैरो हेरोइन र चरेस बरामद

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दुई फरक घटनामा खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ। ब्युरोका अनुसार लागूऔषध कारोबारमा संलग्न सञ्जालविरुद्ध सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पहिलो घटनामा काठमाडौँ उपत्यकाका विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा ललितपुरबाट ३८ वर्षीया कल्पना…