Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


बुटवलमा प्रहरी हिरासतभित्र घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला

बुटवल । चोरी अभियोगमा बुटवल वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक ब्यक्ति घाँटी रेटिएर घाइते भएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा पक्राउ परेका रुद्रबहादुर नेपाली सोमबार घाँटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । गत शनिबार चोरी गरेका तामाका तार कवाडीलाई गरेको अवस्थामा उनी…