Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


पेस्तोल सहित दुई पक्राउ

काठमाडौं । जनकपुरको रामानन्द चोकबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिकाका ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरीको मनरासिस्वा नगरपालिकाका १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंह रहेका छन् । ज ७ प ७९३२ नम्बरको मोटरसाइकलमा सवार भई हतियारसहित दुवै जना हिडेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला…