Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


३२ ग्राम ब्राउन सुगरसहित विराटनगरबाट सिंह पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का कुनाल सिंह रहेका छन् । विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले सिंहलाई ३२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । ब्यूरोबाट खटिएका प्रहरी निरीक्षकको टोलीले सिंहले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर र डिजिटल…