काठमाडौं । नेपालमा बालिका, किशोरी र महिला बलात्कारको घटना सामान्यकृत हुने डरलाग्दो अवस्था देखिन थालेको छ । एकपछि अर्को गर्दै सार्वजनिक हुने बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई दण्डको कठघरामा नल्याइँदा अपराधीको मनोबल उँचो हुने अवस्था देखिएको छ । पछिल्लो पटक फेरि अर्की एक युवतीमाथि आठ वर्षअघि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । तर, एक…