काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेकाे छ । सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोकबहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोकबहादुरसमेत ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय २५ रूपैयाँ र ११ बुक ताससहित पक्राउ…