Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

प्रकाश मैनाली, सर्लाही ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४मा नियमित गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको आठ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ निवासी २३ वर्षीय कृष्णकुमार पासवान र चन्द्रनगर गाउँपालिका–१ निवासी ४१ वर्षीय शिवनारायण महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतबाट मोटरसाइकलमा आएका उनीहरूलाई शंकास्पद…