Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


आज राष्ट्रिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो १ः१५ बजे बस्दैछ। आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी…