Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा-सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले युद्धग्रस्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई सतर्कता अपनाउन समेत अनुरोध गर्नुभएकाे हाे । साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाको लागि आवश्यक पहल तथा तयारी गर्न पनि उहाँले…