Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


तीज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दताको पर्व : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तिजलाई आत्मिक शुद्धता, संयम र दाम्पत्य जीवनको सुदृढीकरणसँग जोडिएको पर्वका रूपमा व्याख्या गर्दै सबै नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन्। हरितालिका तिज, २०८२ को पावन अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले तिजलाई गीत–नृत्यको पर्वका रूपमा मात्र नबुझी व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक उत्सवको…