Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


लुम्बिनी बन्यो साक्षर प्रदेश, १३ गते देउखुरीमा औपचारिक कार्यक्रम

काठमाडौं। लुम्बिनी प्रदेशलाई सिंगो रूपमा ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको छ। यसको औपचारिक घोषणा यही पुस १३ गते दाङको देउखुरीमा आयोजना हुने विशेष कार्यक्रममार्फत गरिनेछ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाका अनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई साक्षर घोषणा गर्नेछन्। लुम्बिनी प्रदेशका सबै १२ वटै जिल्ला साक्षर मापदण्ड पूरा गरेकाले प्रदेशस्तरमै घोषणा गर्न लागिएको हो। मन्त्री तिमिल्सिनाले…