Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


काठमाडौं महानगरपालिका कवाड व्यवसायीको घेराबन्दीमा

काठमाडौं । कवाड व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरूले साेमबार संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक, मजदुरमाथि महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानूनी कारबाही गर्नुपर्ने माग गरेका हुन् । त्यस्तै, उनीहरूले कवाड…