Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


ताप्लेजुङमा एमालेबाट योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले ताप्लेजुङबाट पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटीको शनिबार बसेको बैठकले पार्टी उपसचिव योगेश भट्टराईसहित केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ तथा भीमादेवी ओझाको नाम सिफारिस गरेको हो। २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका भट्टराई…