काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीकाे बैठक बाेलाएका छन् । सभापति (सोमबार) आज बिहान १० बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएको पदाधिकारीले जानकारी दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान…