Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


आज हरितालिका तीज, पशुपतिमा ६३३ सुरक्षाकर्मी परिचालन

काठमाडौं ।आज हरितालिका तीज पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित ६ सय ३३ जना जनशक्ति परिचालन हुने छन्। जसमा १ सय ३२ जना महिला सशस्त्र प्रहरी कर्मचारी खटिने छन्। पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार…