काठमाडौं । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएकाे छन् । काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार…