Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


निर्वाचनमा कांग्रेस र एमालेबीचकाे सहकार्य पार्टीपंक्ति- जनताले रूचाएका छैनन्ः नेता सापकोटा

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचकाे सहकार्य गर्ने विषय पार्टीपंक्ति-आमजनताले रुचाएको नदेखिएको बताउनुभएको छ । नेता सापकोटाले संचारकर्मीसँग कुरा गर्दै राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताउनुभएको हो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने…