म्याग्दी । म्याग्दीमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो दल बनेको छ । गत बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा समानुपातिक तर्फको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाले १९ हजार ९५७ मत प्राप्त गरी पहिलो भएको हो मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले दिएको जानकारी अनुसार नेकपा एमालेले ९ हजार ४ सय ५७, नेपाली कांंग्रेसले ७…