Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


ओली सरकारले देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखायो : दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने त्यसको स्वागत गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले…