Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपालमा ग्याँसकाे अभाव, ग्याँसको कार्यालयमै उपभोक्ताकाे भीड

काठमाडौं । नेपाली बजारमा दुई हप्तादेखि ग्याँस अभाव देखिएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्याँसको अभाव चरम रूपमा देखिएको हाे । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्याँस ढुवानी भएर नेपाल नआउँदा ग्याँसको अभावको सामना उपभोक्ताले गर्नुपरेको हाे। नेपाल ग्याँसका बिक्री केन्द्रहरूमा दुई हप्तादेखि ग्याँस नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु…