काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो रु भन्दै प्रश्न गर्नुभएको छ । नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको उहाँको भनाइ छ । दरबार हत्या काण्ड, दासढुङगा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको उहाँको भनाइ छ । देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षामाभित्र दरबार हत्या काण्ड कसरी भयो…