Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


गत माघमा घरजग्गा कारोबारबाट ५ अर्ब ९ लाख बढीकाे राजस्व संकलन

काठमाडाैं । गत माघ महिनामा देशैभरीका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो । देशैभरीको मालपोतको राजस्व संकलन लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न नसकेको जनाएकाे…