Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रूप दिन्छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिने बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहका अधिकारीहरुलाई सबलीकरण गर्ने, तीन तहबीचको सम्बन्धलाई सुदृढ र प्रभावकारी बनाउने तथा वित्तीय श्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने कानूनी खाका…