Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मध्यपूर्वको तनावका कारण नेपाली विद्यार्थी कुवेतमा अलपत्र,१४ दिनदेखि अन्योलमा

दीपक बन्जारा, काठमाडाैं । मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला ४८ नेपाली विद्यार्थीलगायत ट्रान्जिटका क्रममा कुवेतमा रोकिएका छन् । विदेश अध्ययन, भ्रमण, पारिवारिक भेटघाट, व्यापार तथा अन्य कामका सिलसिलामा विभिन्न देशतर्फ जाने क्रममा उनीहरु कुवेत पुगेका थिए । प्राप्त जानकारीअनुसार उनीहरू बेलायत, डेनमार्क लगायत अन्य देशहरूतर्फ जाने तयारीमा रहेका थिए । तर…