Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सभापति थापालाई भावी प्रधानमन्त्री बनाउनेसहित कांग्रेस बैठकका ५ निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेसहितका ५ निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएकाे हाे। कांग्रेस बैठकका ५ निर्णय यस्ता छन् : (१) २०८२ फागुन २१ गते हुने…