Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडाैं । अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधवार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ…