Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


जबराबाट डिआइजी रञ्जन कोइरालाको फैसलामा क्षमायाचना

काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । समितिले आइतबार बिहान ११ बजेदेखि जबरासँग करिब २ घण्टा बयान लिएको हो । समिति सदस्यहरुले बयानलिने क्रममा डीआईजी रञ्जल कोइरालाको फैसलाबारे प्रश्न गरेका थिए । कोइरालाको फैसलामा जबराले क्षमायाचना गर्नुभएको छ । श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी रञ्जन…