Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


तत्काल निर्वाचनको कुनै पनि सम्भावना छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले…