काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाएको खण्डमा सडक संघर्ष गर्ने चेतावनी दिएको छ । संसदका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख मगरलाई महाभियोग लगाउनका लागि मंगलबार सांसदहरूको हस्ताक्षर संकलन समेत गरेको अवस्थामा रास्वपाले यस्तो चेतावनी दिएको हो । एमाले र कांग्रेसले समाजिक लडाइँ…