काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको र घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ। आयोगको कार्यालयमा शुक्रबार मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न भन्दा आयोग धेरै अघि पुगिसकेको उहाँको भनाइ छ। उहाँले निर्वाचनको विकल्प…