काठमाडाैं। नेपाली कांग्रेसमा नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशन तयारी शुरु भएको छ। यहि पुस ६ देखि २८ गतेसम्म १५ औँ राष्ट्रिय महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका कार्यक्रमहरु अघि नबढाइएपछि विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनका तयारी थालेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले यहि पुस २८ गतेसम्म महाभिवेशहन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था समेत लत्याउन…