Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


रवि लामिछाने फेरि उच्चमा पुगे, जमानतमा छाेड्न सरकारसँग पत्नी नीकिताको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उच्च अदालत बुटवलमा रिट दायर गरेका छन् । सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्नुपर्ने मागसहित लामिछानेले सोही अदालतमा रिट दायर गरेका हुन् । लामिछाने पत्नी नीकिताले सोमबार आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएको सामाजिक संजालमार्फत जानकारी गराएकी छन् । उनले…