Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातका कारण पराजय भोगेको कांग्रेसकाे निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा करिब २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । कांग्रेसको सानेपामा जारी केन्द्रीय कार्यमितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजार भन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी…