Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


कांग्रेसको विशेष महाधिवेशन: वर्तमान कार्यसमिति भङ्ग गर्न माग गर्दै भृकुटीमण्डपमा प्रदर्शन

काठमाडौं ।कांग्रेसको विशेष महाधिवेशनका सहभागीहरुले बर्तमान केन्द्रीय समिति भंग गर्न माग गर्दै महाधिवेशनस्थल भृकुटीमण्डप प्रदर्शन गरेका छन् । विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरु कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बर्तमान कार्यसमिति भङ्ग गरेर नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन माग गर्दै प्रदर्शन गरेका हुन् । कांग्रेस संस्थापनले विशेष महाधिवेशन पक्षधरसंगको वार्तामा खाशै…