Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


आफ्ना नागरिकलाई तत्काल इरान छोड्न अमेरिकाको निर्देशन, पक्राउ पर्न सक्ने खतरा

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छोड्न निर्देशन दिएको छ। तेहरान हेर्ने भर्चुअल अमेरिकी दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश छोड्न निर्देशन दिएको हो। दूतावासले इरानमा दुई साता भन्दा लामो समयदेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्था र प्रदर्शनकारीमाथि त्यहाँको सरकारले गरेको दमनकाबीच अमेरिकी नागरिकहरू…