Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


प्रतिनिधि सभा निर्वाचन : रामेछापमा १७ जनाकाे उम्मेदवारी दर्ता

शंकर बरुवाल रामेछाप । रामेछाप जिल्लामा आगामी  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयसीमाभित्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका हुन्।उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट केसरी श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.)बाट गोरे…