Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


स्पेनमा २ वटा रेल एक-आपसमा ठोक्किंदा २१ जनाको मृत्यु, २५ गम्भीर घाइते

एजेन्सी । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल एक-आपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ।सोही दुर्घटनामा परी २५ जना गम्भीर घाइते भएका हुन् । स्पेनको रेल निकाय एडीआईएफले आइतबार राति मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्याकमा पुगेको जनाएको छ । सोही क्रममा विपरीत…