काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको छ। प्राथमिक निर्वाचन थाती राख्दै सचिवालय तहको छलफल र गुगल फारमका आधारमा उम्मेदवार चयन गरिएको हो। पार्टी सभापति रवि लामिछाने चितवन–२, वरिष्ठ नेता बालेन शाह झापा–५, उपसभापति डिपी अर्याल काठमाडौं–९ र महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन्। साथै सातै प्रदेशका सभापतिलाई पनि…