Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


मन्त्री खरेलको राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचन लड्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन्। राजीनामा बुझाउन मन्त्री खरेल प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन्। स्रोतका अनुसार रास्वपाले उनलाई ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारी गरेको छ। चुनावमा सहभागी हुनका लागि उनले…