Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


म्याग्दीमा कांग्रेसबाट केबी भण्डारी उम्मेदवार

म्याग्दी । प्रतिनिधिसभामा एउटै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसले कर्णबहादुर (केबी) भण्डारीलाई उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस म्याग्दीका उपसभापति भण्डारीलाई उम्मेदवार चयन गरिएको हो । जिल्लाबाट उम्मेदवार सिफारिस गर्दा पार्टी सभापति तथा पूर्वमन्त्री खमबहादुर गर्बुजा (खमबिर) र उपसभापति भण्डारीको नाम अगाडि सारिएको थियो । कांग्रेस म्याग्दीका एक…