काठमाडाैं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिनुभएको छ । प्रमुख दाहालले मंगलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँ लगातार दुई कार्यकाल महानगर प्रमुख हुनुहुन्थ्यो । संघीय संसदको निर्वाचनमा चितवन ३ वाट उम्मेदवार हुन उहाँले राजीनामा दिनुभएको हो । मगलबार नै उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी…