काठमाडौंकुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का १५ जना संस्थापक नेताहरूले पार्टीमा नरहेको घोषणा गरेका छन्। डा.विशाल भण्डारी, निर्देश सिलवाल, डा.अभिषेकराज सिंह, सञ्जीव भट्टराईलगायतले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको बताएका हुन्। विज्ञप्तिमा उनीहरूले कुनै दलप्रति समर्थन वा विरोध नगरी विचार, मूल्य र नागरिक सरोकारका आधारमा सक्रिय रहने उल्लेख गरेका छन्। अलग हुने…